यो ठगलाई तपाईले जहाँ भेटे पनि कार्यक्रम सिधा कुरा जनता सँग सम्पर्क गराई दिन रबि लामिछानेले अनुरोध गरेको छ !


एक जना ६० बर्षिया बृद्ध लाई आफ्नो घरबार नै उठ्ने गरि ठगेर फरार रहेको यी व्यक्ति तपाईले जहाँ भेटे पनि कार्यक्रम जनता सँग सिधा कुरामा सम्पर्क गरिदिनु हुन कार्यक्रम संचालक रबि लामिछाने ज्युले अनुरोध गर्नु भएको छ । जुन व्यक्ति अमेरिकामा लुकेर बसेको भन्ने अपुष्ट खबर पनि प्राप्त भएकोले बिशेस गरि अमेरिकामा बसोबास गर्नेहरुले खोजतलास गरिदिनु हुन अनुरोध गर्दछ । हेर्नुहोस भिडियोमा जुन व्यक्तिले कसलाई कसरी ठगि गर्यो त !

, ,

0 comments

Write Down Your Responses