आफुले फोन सेक्स गरिसकेकी बताउछिन प्रियंका चोपडा : एक कार्यक्रमले गरिन् सनसनी खुलासा !


प्रियंका चोपडाले आफूले फोन सेक्स गरिसकेको स्विकारेकी छिन् । आइतबार उनी बलिउड फिल्म निर्माता– निर्देशक प्रस्तोता रहेको कार्यक्रम ‘कफी विद करन’ मा पाहुना बनिन् । करनले कार्यक्रमको र्यापिड फायर राउन्डलाई निकै रोचक बनाए । उनले यसलाई नाम दिए ‘कफी सट्स विद करन’ । 

यो क्रममा करन र प्रियंकाको हातमा एक–एक ग्लास थियो जसमा कफी थियो । प्रियंकाले हो को जवाफ दिनका लागि कफी पिउनु पर्दथ्यो ।

– करनले प्रियंकालाई सोधे, ‘कहिले फोन सेक्स गरेको छौ ?’ करनले यो क्रममा प्रियंकालाई पुनः सोधे, ‘के आफ्नो पार्टनरसँग नुहाउनु भएको छ ?’ 

यसको जवाफमा पनि उनले कफी पिइन् । यस्तै, जब प्रियंकालाई ‘ब्रेकअप पछि आफ्ना पूर्व प्रेमीलाई चुम्बन् गर्नुभएको छ’ भन्ने प्रश्न  सोधियो तब प्रियंकाको जवाफ सकारात्मक थियो । 

– प्रियंकाले पार्टीमा जाँदा अरु सेलिब्रिटीको फेसन सेन्स चेक गर्ने पनि स्विकारिन् ।

, , ,

0 comments

Write Down Your Responses