चर्चित सक्षम प्रहरी अधिकृतद्धय सर्बेन्द्र शर्बेन्द्र खनाल र रमेश खरेललाई रातारात सरुवा !


काठमाडौं प्रहरी प्रमुखमा एसएसपी छबिलाल जोशी, महानगरीय अपराध महाशाखामा दिनेश आमात्य र ललितपुर प्रहरी प्रमुखमा ठूले राईको सरुवा भएको छ। गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा बुधबार राति गरेको सरूवा अन्तर्गत महाशाखाका सर्वेन्द्र खनाललाई महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ। ललितपुरका पिताम्बर अधिकारीलाई मेची प्रहरी प्रमुखमा सरुवा गरिएको छ। यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका रमेश प्रसाद खरेललाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा सरूवा गरिएको छ। कसको कहाँ सरूवा भयो हेर्नुहोस् ।

,

0 comments

Write Down Your Responses