उपराष्ट्रपतीको छोराले बन्दुक बोकेको फोटो राख्दै यसरी दिए कडा जवाफ


दिपेस पुनलाई सानै उमेरमा माओबादि केन्द्रिय सदस्य भयो भन्ने आरोप लागेपछि पुनले  फेसबुक मार्फत कडा जबाफ दिएका हुन्  । सानै उमेरमा दिपेश पुन माओवादी केन्द्रीय सदस्य भयो भन्नेहरुलाई मेरो प्रश्न छ, मैले बन्दुक पनि त सानै उमेरमा बोकेको हो नि ? भन्दै ब्यङ्गत्माक यस्तो उत्तर दिए  । पुनले फेसबुकमा सानै उमेरमा बन्दुक बोकेको फोटो पोष्ट गरि यस्तो लेखेका छन् ।

सानै उमेरमा दिपेश पुन माओवादी केन्द्रीय सदस्य भयो भन्नेहरुलाई मेरो प्रश्न छ, मैले बन्दुक पनि त सानै उमेरमा बोकेको हो नि ? मैले १४ वर्षको उमेरमा बन्दुक बोक्दा तिमी सानै छौं अहिले बन्दुक बोक्ने बेला भएको छैन भनेर न मेरो बाले भने न त प्रचण्ड/किरण/बाबुराम/बादलहरु या अरु कोहीले भने ?

,

0 comments

Write Down Your Responses