काठमाडौँमा Prank गर्नेले खाए यसरी भक्कु कुटाई (भिडियो)


काठमाडौं । पछिल्लो समय नेपालमा प्र्याङक भिडियोहरु थुप्रै बन्न थालेका छन् । थाहा पत्तो नदिईकन भिडियो खिचेर दिमाग खराब गराउने प्रचलनलाई रमाईलोको रुपमा हेरिने गरीएको छ ।

तर, कतिपय प्र्याङकहरु सिमा नाघेर नै निर्माण हुने गरेका छन् । यसलाई व्यंग्य गर्दै एउटा रमाइलो भिडियो निर्माण भएको छ ।

भिडियोमा प्रयांक गर्न पुगेका व्यक्तिले कुटाई खान्छन् । प्रयांक भनेर क्यामेरा ठड्याउने बित्तिकै जे गर्न पनि छुट भन्ने हिसाबले विकास भइरहेकोप्रति भिडियोले व्यंग्य गरेको छ ।

हेर्नुहोस् भिडियो 

, ,

0 comments

Write Down Your Responses