भारतले भक्तपुर र काभ्रे जिल्लाको सिमाना साँगा भन्ज्याङमा संसारकै अग्लो शिवको मुर्तिमा पनि यसरी हस्तक्षेप, संसारकै अग्लो शिवको मुर्तिमा भारतीय व्यापारीको अनुहार !


पुष १५, भक्तपुर । भक्तपुर र काभ्रे जिल्लाको सिमाना साँगा भन्ज्याङमा संसारकै अग्लो शिवको मुर्ति छ । भिडियो अनुसार शिवको भनिएको तामाको रंगले पोतिएको उक्त मुर्तिलाई २०६६ सालदेखि भक्तजनहरुले पुजा गर्दै आएका छन् । तर, सोही मुर्तिको अनुहार भने शिवको नभएर एक व्यापारीको भएको रहस्य खुलेको छ ।

विश्वकै अग्लो मुर्ति भनिएको शिवको मुर्तिमा भारतीय व्यापारी कमल जैन र उनका पिताको अनुहार देखिन्छ ।

वास्तविक कुरा के हो हेर्नुस् भिडियोमा
नोट: "माथि उल्लेखित भिडियो सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा सोसल मिडियामा सार्वजनिक भिडियोहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै भिडियोको सत्य, तथ्य र यथार्थ जान्नको लागी सम्बन्धित भिडियो प्रस्तुतकर्तासँग सम्पर्क गर्नुहोला।"

, ,

0 comments

Write Down Your Responses