यिनी कस्ता आमा हुन् ? छोरोको गर्लफ्रेन्ड हुन चाहने !


बलिउड अभिनेता नील नितिन मुकेश पछिल्लो समय एचबीओको शो ‘गेम अफ थ्रोन्स’ मा भूमिका पाएको बताएर चर्चामा आएका थिए। अब उनी फेरि आफ्नो बयानलाई लिएर चर्चामा छन्।

नीलले एक च्यानललाई अन्तर्वाता दिने क्रममा आफूलाई संसारकै रोमान्टिक मानिस भनेका छन्। उनले भनेका छन्, ‘मलाई नकारात्मक भूमिका गर्न मनपर्छ तर वास्तविक जीवनमा म एकदमै अलग छु। एकपटक मेरी आमाले भन्नुभयो कि उहाँ अर्को जन्ममा मेरी गर्लफ्रेन्ड बन्न चाहनुहुन्छ। किनकि, उहाँलाई थाहा छ कि म कस्तो र कत्तिको ‘एक्सप्रसिभ’ छु।’ नीलको यो बयान पछि ट्वीटरमा उनको मजाक उडाइएको छ। 

,

0 comments

Write Down Your Responses