राजधानीमा दशैँ धुमधामका साथ मानिरहेको बेला एक सुन्दर बालक बेपत्ता, फेला पर्नु हुने महानुभाबहरुले सम्पर्क गरिदिन अनुरोध !



बालक हराएको सूचना 
नाम : पासाङ्ग लामा 
ठेगाना : जोरपाटी बेसी गाउँ शंकर चोक बस्ने वर्ष ९ का सरस्वति स्कुलमा कक्ष ४ मा अध्यन गर्ने गत असोज २२ गते बिहान ६:३० बजे देखि हराएको हुँदा भेटाउने हुने महानुभाव ज्युहरुले निम्न सम्पर्क नम्बरहरुमा खबर गरि दिनु हुन अनुरोध गर्दछु ।
सम्पर्क नम्बर ९८०९४६९५७४ दाई 
आमाको सम्पर्क नम्बर ९८१८७०५७३९




श्रोत: फेशबुक बाट

, ,

0 comments

Write Down Your Responses