नेपालीहरुको सपनाको संसार अमेरिको डिभी यसरी खुल्दै, डिभी कसरी भर्ने कहिले बाट भर्ने कृपया तलको लिंकमा हेर्नुहोला !
डिभी परेर अमेरिका जाने इच्छा छ ?????? डिभी कहिले खुल्छ भनेर कुरेर बस्नु भएको छ ?????? तपाईंहरुलाई खुशीको खबर छ । अमेरिकन डिभीले जनाए अनुसार यहि अक्टोबर ४ गतेबाट ३४ दिनका लागि २०१८ का लागि डिभी खुल्ने छ भने डिभी भर्ने अन्तिम दिन बढिमा नोभेम्बर ११ हुनेछ ।
अमेरिक डिभीले जनाए अनुसार २०१७ का लागि डिभी परेकाहरुले २०१८ का लागि डिभी भर्न पाउने छैनन् । अमेरिकाले प्रत्येक वर्ष पचास हजार भन्दा बढिलाई विश्व भरिबाट डिभी मार्फत अेरिकाको ग्रिन कार्ड दिने गर्दछ भने १४ देखी ७९ बर्ष सम्मका हुसबैले डिभी भर्न पाउने पनि अमेरिकाले जानएको छ ।

0 comments
Write Down Your Responses