काठमाडौँ मा लामो समयपछि भूकम्पको दुई धक्का


काठमाडौं– लामो समयपछि सोमबार दोलखा केन्द्रबिन्दु भएर दुई भूकम्पको धक्का गएको छ । सोमबार बिहान ६ बजेर २२ मिनेट जाँदा ४.१ र ७ बजेर ४९ मिनेट जाँदा ४.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रले साउन १२ यता पहिलो पटक सोमबार दुई ओटा भूकम्पको धक्का गएको जनाएको छ । केन्द्रले सोमबारको भूकम्पपनि गतवर्षको गोरखा भूकम्पको पराकम्प भएको भन्दै अहिलेसम्म सो भूकम्पछि चार रेक्टरस्केलमाथिका ४६५ ओटा पराकम्पहरु गइसकेको जनाएको छ । 

Fullscreen capture 962016 35054 PM

, ,

0 comments

Write Down Your Responses