अमेरिकाको क्यापिटल हिलमा नेपाली चेली प्राशा तुलाधरले यसरी गरियो नेपालका स्वास्थ्य मन्त्री गगन थापाको ध्यान आकर्षण !

आफूले नयाँ जीवन पाएपछि अरुको जीवन बचाउन लविङ
फोक्सो प्रत्यारोहण गरेकी प्राशाले अमेरिकी संसद भवन मा सिनेटर का प्रतिनिधीहरु भेटघाट पछि नेपालको स्वास्थ मन्त्रीलाई पनि ध्यान आकर्षण गरिन् ।

बिशिष्ट ब्यक्तिहरुको उपचार रकम  काट्न सक्ने गगनले बिनोद थापा नामक फोक्सो पिडित लाई उपचारार्थ सहयोग गर्न स्वास्थ मन्त्री  गगन थापालाई सन्देश दिदै भनेका हुन्  -‘माननीय गगन थापाज्यू, तपाईले अब मलाई पनि सामना गर्नुपर्ने हुनसक्छ ।’

‘पहिलो पटक मैले प्रत्यारोपणलाई सबैको पहुँचमा लैजाने सम्बन्धि कानुन पारित गर्न सघाउने व्यक्तिहरुलाई भेटें । पहिलोपटक मलाई कसैले प्रोफेशनल एड्भोकेटको संज्ञा दियो । पहिलोपटक मैले आफूलाई एसियन अमेरिकनको रुपमा परिचित गराएँ । पहिलो पटक मैले भविश्यको बारेमा कुरा गरेको मान्छेहरुले बताए । पहिलोपटक कसैले मलाई रोजगार दिनसक्ने बताए । पहिलोपटक मैले आफ्नो आवाज सम्बन्धित निकायमा सुनिने बनाएँ ।’ – प्राशाले भेटघाटबारे आफ्नो अनुभव बताइन् ।

, ,

0 comments

Write Down Your Responses