अत्यन्तै खुसीको खबर: माग्ने बुढोको स्वास्थ्यमा अत्यन्तै सुधार ‘माग्ने बुढा’लाई देखेपछि ‘आइ लभ यू’ भन्दै यसरी चुम्बन गरे प्रियंका र दीपाले हेर्नुहोस (भिडियो सहित)

deepa and magne buda
चलचित्र ‘छक्का पन्जा’को व्यापार बम्पर भएपछि नायिका प्रियंका कार्की र निर्देशक दीपाश्री निरौलाको खुशीको सिमा छैन । दीपा आफ्नो डेब्यू निर्देशन रहेको चलचित्रबाटै सफल भएपछि अत्याधिक खुशी छिन् ।

काठमाण्डौको गोपीकृष्ण हलमा दर्शकको भीडमा रहेकी दीपाले एक्कासी कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई देखेपछि चिच्चाउँदै ‘आई लभ यू’ भन्दै चुम्बन गरिन् र कराइन् । दीपा र प्रियंकाको यो रियाक्सन साच्चै गजबकै थियो ।

आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी योसागै चलचित्र ‘छक्का पन्जा’ हेर्न उर्लिएको दर्शकको भीडको कुरा गर्नेछौ ।

हेर्नुहोस भिडियो

, ,

0 comments

Write Down Your Responses